कुलमानको चरित्र हत्या गर्ने पत्रकारको सामाजिक सञ्जालमा खेदो : मदिरा पिउँदै गरेको तस्बिर सार्वजनिक


काठमाडौं, २७ वैशाख नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ उर्जामन्त्री जनार्दन शर्माको चरित्र हत्या गरेको भन्दै कान्तिपुर दैनिकका एक पत्रकारलाई सामाजिक सञ्जालमा खेदो खनिएको
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बानियालाई समाचार पुष्टि गर्न चुनौती समेत दिएका छन्

यी हुन् उर्जामन्त्री जनार्दन शर्मा प्राधिकरण प्रमुख कुलमान घिसिङलाई एलइडी बल्बमा अनियमितता गरेको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने बलाराम बानिया,’ सामाजिक सञ्जालमा केशव सिंखडाले लेखेका छन्,‘यदि अनियमितता गरेको प्रमाणित भए उर्जा मन्त्री जनार्दन शर्मा कुलमान घिसिङलाई हावाको भरमा समाचार सम्प्रेषण गरेको भए पत्रकारको नाममा कलंक बलाराम बानियालाई तुरुन्त कारबाही गरियोस्,

सामािजक सञ्जाल फेसबुकमा विक्रम तिमिल्सिना कुलमान घिसिङलाई बल्ब प्रकरणले कमजोर होइन बलियो बनाउँने तर्क गर्छन्
कुलमानलाई यो लेड बेल्ब काण्डले कमजोर कलंकित होइन, झन बलियो आदर्श बनाइदिनसक्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘जनसमर्थन यति धेरै रहेकोमा एक दुई पत्रिकाको समाचारले उनलाई चरित्र हत्या गर्न सक्दैन

सामाजिक सञ्जाल ट्वीटर महेश क्षेत्री भन्छन्,‘ विद्युत उपभोक्ता हुँ लोडसेडिङको चर्को मार अतिरिक्त शुल्कभारले थिचिएको थिएँ कुलमानको व्यवस्थापनले राहत एलईडी बल्बको समर्थन गर्छु

Post a Comment

أحدث أقدم