नेपालमा किन ब्यापार गर्न गार्हो छ र कुनै बिदेशी कम्पनी ले किन नेपाली कंपनी मा लगानी गर्न खोज्दैन भन्ने बिषय मा अंतरराष्ट्रीय सम्मेलन | February 11, 2017
नेपालमा किन ब्यापार गर्न गार्हो छ र कुनै बिदेशी कम्पनी ले किन नेपाली कंपनी मा लगानी गर्न खोज्दैन भन्ने बिषयमा अंतरराष्ट्रीय सम्मेलन
विस्व भरिका धेरै जसो लगानी कर्ताहरुले आफ्नो लगानी चाईनीज र भारतीय कम्पनी मा गरिरहेका छन ।
विस्वकै सबै भन्दा ठूलो क्यापिटल मार्केट अमेरिका र अरु युरोपियन र एशियन
मार्केट का लगानी कर्ता नेपाल को कम्पनी मा लगाउन खोज्दैनन ।
वॉशिंगटन डीसी स्थित ईन्वेस्टमेन्ट कंपनी ज़ोहन हेकएलार को सह्कार्य मा भई
रहेको यस प्रोग्राम मा नेपाली र विदेशी कम्पनी हरुले कसरी नेपाल लाई लगानी
को केन्द्र बनाउन सकिन्छ र साथै लगानी लगाउन लायक नेपाली कम्पनी सँग
वार्तालाप गर्ने छन । "नेपाल इनवेस्टमेंट आंड बिज़नेस कॅन्फरेन्स" नाम को सो कार्यक्रम यही माघ 29 गते (फेब्रुअरी 11) काठमाण्डौ मा हुने छ । यस
प्रोग्राम मा अमेरिकी रिपब्लिकेन पार्टी को टिकेट का पूर्व एल सेंट्रो
क्यालिफोर्निया का मेयर र अहिले पोलिटिकल स्ट्राटेजिस्ट डेविड ढिलन, अमेरिकी इनवेस्टमेंट कंपनी ज़ोहन हेकलरका वाइस चेयर म्यान आशुतोष श्रीवास्तव,
अमेरिकी रक्षा मन्त्रलाय कि पूर्व कम्यूनिकेशन कन्सल्टेंट उरुज परवेज़,
युरोप का इन्वेस्टर टिम गोचेन, म्यागसेसे बाट सम्मानित महाबिर पुन, मुन्छा
डट कम का सी ई ओ अमृत तुलाधर, बिज़नेस वकिल अनुप राज उप्रेती र नेपाल
नागरिक लगानी कोष का डाइरेक्टर राम कृष्ण पोखरेल को अन्तरक्रिया रहने छ । यस कार्यक्रम मा अमेरिकी राजदूतावास का प्रतिनिधि हरुको पनि सन्लग्ता रहने छ ।
यस्तै, ठूला कंपनी जो सँग धेरै पैसा छ, तिनीहरुले पनि भारत र चीन जस्तै मुलुक मा ब्यापार गर्दै छन । कुनै पनि देश को कंपनी त्यति बेला सम्म ठूलो हुँदैन जब सम्म त्यस कम्पनी ले लगानी भित्राउन सक्दैन । नेपाल मा न त कुनै लगानी कर्ता नै छन, न त कुनै बिदेशी लगानी । यस्तो परिस्थिति मा, साना र नया नेपालका कम्पनी हरु पीडामा फसेका छन ।

अमेरिकी इनवेस्टमेंट कंपनी ज़ोहन हेकलरका वाइस चेयर म्यान आशुतोष श्रीवास्तव

अमेरिकी रिपब्लिकेन पार्टी को टिकेट का पूर्व एल सेंट्रो क्यालिफोर्निया का मेयर र अहिले पोलिटिकल स्ट्राटेजिस्ट डेविड ढिलन

म्यागसेसे बाट सम्मानित महाबिर पुन

युरोप का इन्वेस्टर टिम गोचेननेपाल मा लगानी लगाउने लायक कंपनी हरु संग बृहत भेट घाट को कार्यक्रम
यस कन्फरेन्स मा नेपाल र विस्वभरिका बिजनेस र लगानी कर्ताहरु सम्मिलित हुने प्रोग्राम रहेको छ ।
नेपाली राजदूतावास नया दिल्ली मा पनि यस्तै कार्यक्रम सम्पन्न
यस्तै प्रोग्राम जनवरी 21 मा नेपालको राजदूतावास नया दिल्ली मा पनि सम्पन्न भयेको जानकारी नेपाल का लागि भारतीय राजदूत दीप कुमार उपाध्याय ले दिनु भयो । यस्तो प्रोग्राम हरुले लगानी कर्ता हरुलाई नेपालको बारेमा जानकारी दिन मद्दत मिल्ने, नेपाल का मिहिनेति नया पुस्ता का ब्यवसाय गर्ने चाहने हरुलाई अरु लगानी कर्ता र पार्ट्नर हरु सँग भेंटने महत्वपूर्ण माध्यम बन्ने छ ।
भारत का लागि नेपाल का राजदूत दीप कुमार उपाध्याय आशुतोष श्रीवास्तव को प्रेज़ेंटेशन सुन्दै
यस्तै, ठूला कंपनी जो सँग धेरै पैसा छ, तिनीहरुले पनि भारत र चीन जस्तै मुलुक मा ब्यापार गर्दै छन । कुनै पनि देश को कंपनी त्यति बेला सम्म ठूलो हुँदैन जब सम्म त्यस कम्पनी ले लगानी भित्राउन सक्दैन । नेपाल मा न त कुनै लगानी कर्ता नै छन, न त कुनै बिदेशी लगानी । यस्तो परिस्थिति मा, साना र नया नेपालका कम्पनी हरु पीडामा फसेका छन ।
अमेरिकी इनवेस्टमेंट कंपनी ज़ोहन हेकलरका वाइस चेयर म्यान आशुतोष श्रीवास्तव
अमेरिकी रिपब्लिकेन पार्टी को टिकेट का पूर्व एल सेंट्रो क्यालिफोर्निया का मेयर र अहिले पोलिटिकल स्ट्राटेजिस्ट डेविड ढिलन
म्यागसेसे बाट सम्मानित महाबिर पुन
युरोप का इन्वेस्टर टिम गोचेननेपाल मा लगानी लगाउने लायक कंपनी हरु संग बृहत भेट घाट को कार्यक्रम
यस कन्फरेन्स मा नेपाल र विस्वभरिका बिजनेस र लगानी कर्ताहरु सम्मिलित हुने प्रोग्राम रहेको छ ।
नेपाली कंपनी हरु जस्ले विदेशी इनवेस्टमेंट कंपनी संग पैसा उठा उने प्रपोज़ल गर्दै छन उनिहरुले धेरै इन्वेस्टर हरु संग भेट्ने मौका पाउने छन।
नेपाली राजदूतावास नया दिल्ली मा पनि यस्तै कार्यक्रम सम्पन्न
यस्तै प्रोग्राम जनवरी 21 मा नेपालको राजदूतावास नया दिल्ली मा पनि सम्पन्न भयेको जानकारी नेपाल का लागि भारतीय राजदूत दीप कुमार उपाध्याय ले दिनु भयो । यस्तो प्रोग्राम हरुले लगानी कर्ता हरुलाई नेपालको बारेमा जानकारी दिन मद्दत मिल्ने, नेपाल का मिहिनेति नया पुस्ता का ब्यवसाय गर्ने चाहने हरुलाई अरु लगानी कर्ता र पार्ट्नर हरु सँग भेंटने महत्वपूर्ण माध्यम बन्ने छ ।
"जहाँ कि भारत र चाइना का कम्पनी हरुले पछिल्लो दुई दसक मा खरबौं लागानि आफ्नो देश मा भित्र्याएका छन, दुई ठूलो देश भारत र चाइना को बीच मा बसेको नेपाल को नाम सुन्दा लगानी कर्ता हरु टाडा टाडा भाग्ने गरेका छन", कार्यक्रमका प्रमुख अतिथि आशुतोष श्रीवास्तव ले भन्नु भयो ।
Post a Comment