१८ वैशाख, काठमाडौं । प्रथम महिला प्रधानन्यायाधीश सुशीलका कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ५९ सांसदको हस्ताक्षरसहित छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता भएको छ । आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरु महाभियोगमय बनेको छ । पत्रपत्रिकाहरुले महाभियोगका अनेक आयामबारे सामग्री पस्केका छन् ।
महाभियोगप्रति आपत्ति
जनाउँदै गृहमन्त्रीले राजीनामा दिएको देखि सुडान
घोटाला काण्डमा तीन
पूर्वआईजीपीलाई
जेल सजाय सुनाइएको विषयलाई पनि
पत्रपत्रिकाहरुले
महत्त्वका साथ छापेका छन्
।






إرسال تعليق