टोखा । नेवारहरुको एकिकृत बस्ती भएको पुरानो बस्तीको रुपमा रहेको नगर टोखा नगरपालिकाको कार्यालयले पनि साइन बोर्डमा बिश्वमा नै राम्रो लिपीको दर्जा पाएको नेपाली रञ्जना लिपिको प्रयोग गरिने भएको छ ।
नेवाः गुथि टोखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्वोधन गर्दै नवनिर्वाचित नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालयहरुको वोर्डमा रञ्जना लिपिको प्रयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

Post a Comment