जुम्ला: डा. गोविन्द केसीको अनशनस्थल वरपर तनाव

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नको लागि हेलिकोप्टर मार्फत् सरकारी वार्ता टोलीका संयोजक र प्रदेश सरकारको टोली जुम्लामा पुगेको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/2zRBH2y

Post a Comment

أحدث أقدم