पहिचानको लागि रिले अनसन


पहिचानको लागि रिले अनसन


काठमाडौं । फाल्गुण १४ । शंखरापुर नगरपालिका यथावत कायम गराउनका लागि दबाव स्वरुप नागरिक समाजले
सुरु गरेको आन्दोलनमा हिजो पहिलो दिन नेपाली काँगे्रसका १५ जना नेता
कार्यकर्ताहरुले २४ घण्टे अनसन बसेका थिए उनीहरु हिजो बिहान बजेदेखि
आज बिहान बजेसम्म अनसनमा बसेका थिए उनीहरुलाई स्थानान्तरण गर्न नेकपा
एमालेका साथिहरुले आफ्नो दलबल सहित २३ जनाको जम्बो टोली अनसनका लागि
पठाएको
यसले गर्दा दलहरुबीच केही प्रतिस्पर्धा देखिएको भने अर्कोतिर राज्यलाई
पनि यथेष्ट दबाव हुने आशा शंखरापुरबासीले लिएका छन्
आज अनसनमा बसेकाहरु यसप्रकार छन् बुद्धभक्त चित्रकार, एलपी श्रेष्ठ,
शोभा कार्की, सुवर्ण श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शंकरमान श्रेष्ठ,
सुमन श्रेष्ठ, रविन श्रेष्ठ, बासुदेव दंगाल, रामकुमार तिवारी, हितमान
तामाङ, सुकमान स्याङ्बो, शुक्रलक्ष्मी श्रेष्ठ, अमला श्रेष्ठ, घनश्याम
थापा, जिवन लामा, श्याम वाईबा, शंकर घ्लान, भीमसेन खतिवडा, तेजमान तामाङ,
राजकुमार लामिछाने, सुनिता श्रेष्ठ शम्भु दुलाल रहेका छन्
भोलि नेकपा माओवादी केन्द्रका साथिहरु बिहान बजे नेकपा एमालेका
साथिहरुलाई स्थानान्तरण गर्न जानुहुनेछ

Post a Comment

Previous Post Next Post