दक्षिण कोरियाका राजदुतबाट कोरिया नेपाल मैत्री अस्पताल निरीक्षण

मध्यपुर थिमि । दक्षिण कोरियाली राजदुत पार्क यङ सिकले गत शुक्रबार २७ गते मध्यपुर थिमि स्थित कोरिया नेपाल मैत्री अस्पतालको निरिक्षण गरेका छन् ।
राजदुत सिकले अस्पतालका विविध पक्षका बारेमा जानकारी लिएको अस्पतालका निर्देशक डा. डि के रोशनले जानकारी गराउनु भयो ।

Post a Comment

Previous Post Next Post