मध्यपुर थिमि÷ “जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं” भन्ने नाराका साथ मध्यपुर थिमिका समाजसेवी बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापित बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका आजीवन सदस्य मदनसुन्दर श्रेष्ठले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा निर्वाचित हुन सफल भएकाले उहा“ लगायत सम्पूर्ण जनप्रतिनिधिहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोेजना गरियो ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृण श्रेष्ठको सभाध्यक्षतामा आयोजित यो कार्यक्रममा मन्तव्य दिनुहु“दै नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिलाई भ्रष्टाचार, धिलासुस्ती मुक्त नगर बनाइने बताउनु हु“दै मध्यपुर थिमिका जनताले आफ्नो विवेकको मत दिएर आफूलाई निर्वाचित गरेकाले आफूले पार्टीको नभई जनभावना अनुरुप सबै जनताको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु हु“दै यदि कुनै पनि समग्र जनताको हितका लागि ल्याएका कामलाई पनि कसैले राक्ने खोजे सो काम पुरा गर्न नगरका पत्रकार, वुद्धिजिवी लगायत सम्पूर्ण जनताले साथ दिनु पर्ने बताउनु भयो । वडा नंं. ७ का नवनिर्वाचित वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले निकै लामो समय पश्चात स्थानीय निकायको निर्वाचित भई जनप्रतिनिधिको हातमा स्थानीय निकाय गएकाले जनताको धेरै भएको तथा साधन र स्रोत कम भएकाले जनअपेक्षा अनुरुप काम गर्न निकै चुनौतिपूर्ण भएको बाताउनु भयो ।
स्वागत मन्तव्य दिनुहु“दै प्रतिष्ठानका कार्यसमिति सदस्य हरिवहादुर श्रेष्ठले नगरको विकासका लागि नागरिकको शिक्षा, स्वास्थ्य, आर्थिक र भौतिक विकास भए मात्रै नगरको समग्र विकास हुने भएकाले नगरको भौतिक विकास संगसंगै आर्थिक विकासका लागि मध्यपुर थिमिका सा“स्कृतिक सम्पदाको विकास, त्यसको संरक्षण र समवद्र्धन गरी पर्यटकलाई आकर्षित गरी उनीहरुका लागि होम स्टेको अवधारण ल्याएमा नगरवासीको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो । त्यसै गरी प्रतिष्ठानका आजीवन सदस्य कृष्णकाजी मानन्धरले बधाई तथा शुभकामना दिनुहुदै काठमाडौं उपत्यकाका अन्य शहरहरुमा जस्तै मध्यपुर थिमि नगरपालिकामा पनि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचानको रुपमा रहेको रञ्जना लिपि तथा नेपालभाषालाई पनि नगरपालिकाको कामकाजको भाषाको रुपमा प्रयोग गरिनु पर्ने बताउनु हु“दै सम्पूर्ण जनप्रतिनिधिहरुले पार्टी भन्दा माथि रहेर काम गर्नु पर्ने बताउनु भयो ।
प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले आआप्mनो पहिचान जोगाउनका लागि सबै भाषाभाषीले आफ्नो घरमा मात्रृभाषा बोल्नु पर्ने बताउ“दै स्थानीय निकायले यसको संरक्षण र सम्वद्र्धन गरिनु पर्ने बताउनु भयो ।

Post a Comment