स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या



स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या






काठमाडाैं । स्याङजास्थित सिदार्थ बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्
उनले फेदिखोला डाँडागाउँको आफ्नै घरमा आफु सुत्ने कोठामा सलले झुन्डिएर  आत्महत्या गरेकी हुन्
एसपि देबहादुर बोगटीका अनुसार विहान सवा १० बजेतिर सलले झुन्डिएको अवस्थामा रिमाका परिवारले शव भेटेका थिए
 हिजो भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा सिद्धार्थ बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिको उम्मेदवार उनले हार व्यहोरेकी थिईन्
रिमाको २८ मत उनकी प्रतिद्धन्दिको ९२ मत आएको थियो
रिमाले सुसाईड नोट पनि लेखेकी छिन् उक्त सुसाईड नोटमा मर्न मन नभएको लेखिकि छिन् तर उनले सुसाईड नोटको बिचतिर मर्न मन नभए पनि स्ववियु चुनावमा पराजित भएको कारण आत्महत्या गरेको उल्लेख

Post a Comment

Previous Post Next Post