पत्रपत्रिकाका फ्रन्टपेजः


१८ वैशाख, काठमाडौं प्रथम महिला प्रधानन्यायाधीश सुशीलका कार्कीविरुद्ध नेपाली कांग्रेस माओवादी केन्द्रका सय ५९ सांसदको हस्ताक्षरसहित छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता भएको आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरु महाभियोगमय बनेको पत्रपत्रिकाहरुले महाभियोगका अनेक आयामबारे सामग्री पस्केका छन्
महाभियोगप्रति आपत्ति जनाउँदै गृहमन्त्रीले राजीनामा दिएको देखि सुडान घोटाला काण्डमा तीन पूर्वआईजीपीलाई जेल सजाय सुनाइएको विषयलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन्






Post a Comment

Previous Post Next Post