मध्यपुर थिमि । मध्यपुर थिमिको बालकुमारीमा कार्यालय रहेको प्रिज्म बचत तथा ऋण सहकारी संस्थाले आप्mनो पाँचौ स्थापना दिवसको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत गत जेष्ठ २० गते शनिबारका दिन बालकुमारीको मन्दिर प्राङ्गणमा “खुल्ला रक्तदान” कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, शेयर सदस्य तथा अन्य सहयोगी शुभचिन्तक सहित ६८ जनाले रक्तदान गरि सहयोग गर्नु भएको संस्थाका व्वस्थापक राजु बज्राचार्यले बताउनु भयो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा भक्तपुरको प्राविधिक सहयोग रहेको थियो ।

Post a Comment