मध्यपुर थिमि । विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि. र बालकुमारी विष्णुविर सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा स्थानिय शंखधरचोक स्थित अरनिको राजमार्ग वीचको ग्रिन वेल्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।
संस्थाका अध्यक्ष रमेश श्रेष्ठको अगुवाईमा भएको उक्त वृक्षारोपण कार्यक्रममा सहभागी सदस्यहरmले तेजपात , धुपि , असारे लगायतका विभिन्न जातका करिव १ सय २० वटा रmखका विरmवाहरm रोपिएको थियो ।
संस्थाका सचिव राजेश श्रेष्ठले यस वृक्षारोपण कार्यले विद्यमानमा बढिरहेको शहरिकरण र बढ्दो सवारी चापको कारण बायु प्रदुषणलाई केहि हद सम्म न्यूनिकरण गर्न सहयोगी हुने विश्वास ब्यक्त गर्दै रोपिएका विरmवाको संरक्षणमा समेत संस्थाले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Post a Comment